Monday 9 September 2019

मुसी

मनको तिर्खा मेटि दिने पानी भेटियो
जीवनको महत्त्व बुझाइ दिने सानि भेटियो
आँखा को आँसु पुछी दिने नानी भेटियो
सधै साथ दिन्छु भन्ने उनिलाइ भेटियो

No comments:

Post a Comment